दार्जिलिङ जिल्ला भारतीय जनता पार्टीको अध्यक्ष पदमा युवा नेता श्री सञ्जीव तामाङ मनोनित भएकोमा म श्री सञ्जीव तामाङलाई हार्दिक बधाई एवं शुभकामना दिदॅछु । राजनीतिमा युवाहरूको आगमनले राजनैतिक परिवेश सृजनशील बन्दछ। म आश्वस्त छु कि श्री सञ्जीव तामाङको कार्यकाल दार्जिलिङ पहाड अनि गोर्खा जातिको निम्ति फलप्रद हुनेछ । विनय तामाङ दार्जिलिङ
Show more